Logo
  बैशाख ५, २०८१ बुधबार
स्वास्थ्य
कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौँ, ४ वैशाख: काठमाडौँ महानगरपालिका ९कामपा० ले भोलि ९बुधबार० देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता ९अस्वस्थ्यता० सम्बन्धी निःशुल्क परीक्षण शिविर

‘कोमा’ मा सिंहदरबार वैद्यखाना

काठमाडौँ, २ वैशाख । आयुर्वेदिक औषधीको अध्ययन, अनुसन्धान र उत्पादनको उद्देश्यसाथ २०५१ सालमा स्थापित सिंहदरबार वैद्यखाना विकास समिति ३० वर्षपछि आफैँ ‘कोमा’ मा पुगेको छ । करोडौँ रुपियाँ खर्चिएको औषधी

स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउन आवश्यक: राष्ट्रपति

काठमाडौँ, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै सो व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । नेपाल

जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैन: स्वास्थ्यमन्त्री यादव

काठमाडौँ, २५ चैत । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन् । भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले प्रवाह

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा

स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री थापा

काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताएका छन् । परिवर्तन नेपाल अभियानले आज यहाँ आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले

खोटाङमा सञ्चालित स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित

खोटाङ, २४चैत । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ स्थानमा आयोजित शिविरबाट

इलामको नारी शक्तिद्वारा ‘सेनिटरी प्याड’ उद्योग सञ्चालन

इलाम, २२ चैत । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २० चैत । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या

दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव: मन्त्री यादव

धनुषा, १६ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको बताएका छन् । उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन आग्रह