
झापा, ३० साउन । बिर्तामोड नगरपालिका–७ मिलडाँडामा बिरामीहरूको उल्लेख्य उपस्थितिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सत्य शाही केन्द्र अनारमनी, झापाको आयोजनामा तथा बिर्तामोड–७ वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन

काठमाडौं, १९ साउन । नवजात शिशुलाई जन्मेको एक घण्टाभित्रै आमाको दूध खुवाउने र ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासमा नेपाल अझै पछाडि रहेको स्तनपान परामर्शदाता संस्कृति सुवेदीले बताउनुभएको छ

झापा , ८ साउन । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै हाल ११ हजार धारामार्फत करिब एक लाख जनसंख्यालाई २४सैँ घण्टा शुद्ध खानेपानी

झापा, २३ असार । झापामा डेंगु संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षमा डेंगुका कारण झापा गाउँपालिका–६ का १० वर्षीय एक बालकको मृत्यु

झापा, २० माघ । बिर्तामोड नगरपालिकाले यस वर्ष १५ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाउने अभियान सुरु गर्ने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार

काठमाडौं, २० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सम्भावित जोखिमप्रति सजग रहँदै नागरिकलाई आतङ्कित नहुन आग्रह गरेको छ। छिमेकी मुलुकमा देखिएका केही घटनालाई ध्यानमा राख्दै मन्त्रालयले आवश्यक पूर्वतयारी

झापा, २६ पुष । झापाको बिर्तामोडमा आगामी वैशाख महिनादेखि ‘नागरिक सहकारी अस्पताल’ सञ्चालनमा आउने भएको छ। नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडले सहकारी मोडेलमा अस्पताल सञ्चालनका लागि अन्तिम तयारी पूरा गरेको

पर्सा, ७ भाद्र । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको

काठमाडौं, ५ भाद्र । बच्चाको स्वास्थ्य र समग्र विकासका लागि राम्रो प्रतिरोध क्षमता (इम्युनिटी) अत्यन्त महत्वपूर्ण हुन्छ। राम्रो प्रतिरोध क्षमता भएको बच्चा सामान्य रोगहरूबाट सजिलै बच्न सक्छ र छिटो स्वस्थ

काठमाडौं, ४ भाद्र । जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार ६३