Logo
  जेष्ठ २०, २०८० शनिबार
मनोरन्जन
नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन: केसी

काठमाडौँ, १९ जेठ । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ । बोर्डका अध्यक्ष भुवन केसीले काठमाडौँमा आयोजित एक

पर्दामा कम देखिन्छन् ऐतिहासिक कथाका चलचित्र

काठमाडौँ, १५ जेठ । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छालाई

ललितपुर, १३ जेठ । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । आज गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज

प्रधानमन्त्री प्रचण्डकी नातिनीले सार्वजनिक गरिन् नयाँ गीत

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मिता दाहालले नयाँ गीत सार्वजनिक गरेकी छन् । गायिका दाहालले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ सार्वजनिक गरेकी

‘जिन्दगीको मोडहरुमा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, १३ जेठ । गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ‘जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्यम सरगम राईको शब्द तथा संगीत मा गीत तयार

पाँच वर्षपछि प्रदर्शन हुँदै चलचित्र ‘नीरफूल’

काठमाडौँ, १३ जेठ । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी

चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौँ, ११ जेठ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

काठमाडौँ, १० जेठ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । आउँदो असार ७ देखि १० गतेसम्म चल्ने महोत्सवमा नेपालका सुजित विडारीद्वारा निर्देशित ‘ऐना झ्यालको

‘गोर्खा वारियर’ नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने

काठमाडौँ, १० जेठ । नेपाली चलचित्रको बजार पछिल्लो समय विदेशमा विस्तार हुने क्रम बढिरहेको छ । विदेशीझैँ चलचित्र भवनमा हुने प्रदर्शनले नेपाली चलचित्रमा दर्शक बढाइरहेको छ । यही क्रममा बेलायतको

करिश्मा र अधिकारी भारतको दादासाहेब फिल्म अवार्डबाट सम्मानित

काठमाडौँ, १० जेठ । नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित भएका छन् । उनीहरू नेपाली