Logo

यस्तो छ आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २९ कार्तिक । नेपाल राष्ट्र बैंकले आज कात्तिक २९ गते आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

जसअनुसार आज अमेरिकन डलरसहित सबै विदेशी मुद्राको मूल्य स्थिर बसेको छ।

आज पनि अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ।

यस्तै आज पनि युरो १ को खरिददर १६६ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर १६७ रुपैया १० पैसा छ।

यसैगरी आज पनि पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा तोकिएको छ।

यस्तै आज पनि स्विस फ्रांक १ को खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ।

बाँकी विदेशी मुद्राको विनिमयदर सूचीमा हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्