Logo
शिक्षा/साहित्य
बाल दिवसको अवसरमा बेल्स मोडल स्कुलमा विविध सांस्कृतिक कार्यक्रम, ६५ विद्यार्थी सम्मानित

झापा, भदौ २६ । झापाको बिर्तामोड–७ स्थित बेल्स मोडल स्कुलले बाल दिवसको अवसर पारेर विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५०० भन्दा बढी विद्यार्थीले गीत, नृत्य, कविता वाचनलगायत विभिन्न

बेल्स मोडल स्कुलमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

झापा, २१ भाद्र । झापाको बिर्तामोड–७ स्थित बेल्स मोडल स्कुलले आइतबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल

अनारमनी क्याम्पसको साधारण सभाबाट शैक्षिक सुधारका योजना सार्वजनिक

झापा, १९ भाद्र । झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसको १९औँ वार्षिक साधारण सभा शुक्रबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनालीको अध्यक्षता तथा

बालबालिकाको व्यक्तित्व विकासका लागि अर्जुनधारामा दुईदिने तालिम

झापा, १८ साउन । झापाको अर्जुनधारामा बालबालिकाको नेतृत्व क्षमता र सार्वजनिक रूपमा बोल्ने सीप विकास गर्ने उद्देश्यले आयोजित दुईदिने नेतृत्व विकास, उद्घोषण तथा वक्तृत्वकला तालिम सम्पन्न भएको छ। भ्वाइस अफ

भाषिक एकताका नायक आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौं, २९ असार । नेपाली वाङ्मयका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमका साथ मनाइँदैछ। भौगोलिक रूपमा एकीकरण भएको नेपाललाई भाषा, साहित्य

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक: ८३ हजारभन्दा बढी उत्तीर्ण

काठमाडौं, २३ असार । राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा प्रकाशित गरेको छ।

तक्षशिला प्रोग्रेसिभ स्कुललाई अन्तर्राष्ट्रिय अङ्ग्रेजी शिक्षा साझेदारको मान्यता

झापा, १७ असार । झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ स्कुलले अन्तर्राष्ट्रिय अङ्ग्रेजी शिक्षा साझेदारको मान्यता प्राप्त गरेको छ। विद्यालयले इन्भेस्टिचर समारोह-२०८३ को अवसरमा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यका दुई महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्दै

अर्जुनधारामा उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित, शिक्षासेवीलाई पनि कदर

झापा, १२ असार । अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले “नगर उत्कृष्ट विद्यालय तथा विद्यार्थी, स्थानीय पाठ्यक्रम विकास समिति एवं पाठ्यक्रम लेखन विज्ञ सम्मान तथा प्रोत्साहन कार्यक्रम” आयोजना गरी

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि छानबिन समिति गठन

काठमाडौं, ११ असार । कक्षा १२ को नतिजालाई लिएर विभिन्न प्रश्न र गुनासाहरू उठ्न थालेपछि शिक्षामन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्न विशेष समिति

झापा जिल्लास्तरीय निबन्ध प्रतियोगितामा सिमरन पौडेल प्रथम, ७० हजार रुपैयाँसहित सम्मानित

झापा, ३० जेठ । झापाको बुद्धशान्ति गाउँपालिकाकी सिमरन पौडेल झापा जिल्लास्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुन सफल भएकी छन्। बिर्तामोडस्थित निता भेटवाल स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट निबन्ध प्रस्तुत गर्दै