Logo
शिक्षा/साहित्य
जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठानको साधारणसभामा सम्मान तथा स्मारिका प्रकाशन

झापा, २० फागुन । जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठान अर्जुनधारा झापाको १५ औं बार्षिक साधारणसभा एवम् सम्मान तथा स्मारिका प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वच्छ समाज निर्माणका लागि सरसफाइ

आइतमाया थेवे स्मृति प्रतिष्ठानद्वारा जुनकीरी बर्ष उत्कृष्ट बिद्यालयबाट सम्मानित

झापा, ११ फागुन । आइतमाया थेवे स्मृति प्रतिष्ठान मेचीनगर १३ चारआलि झापाले बर्ष उत्कृष्ट बिद्यालयको रुपमा जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ लाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

काठमाण्डौ, १० फागुन । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी

नेपाल शिक्षक संघ अर्जुनधाराको नगर प्रतिनिधि सभा सम्पन्न

झापा,२६ माघ । नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिले नगर प्रतिनिधि सभा एवम् शिक्षक स्वागत सम्मान र बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नवआगन्तुक शिक्षक बिन्दा भण्डारी, चुडामणी बराइली,

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन: प्रधानमन्त्री

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनु भएको छ । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल

एसईईको नियमित तथा ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, १ माघ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ ।

मधेश कृषि विश्वविद्यालमा बजेट पारित नहुँदा कामकाज प्रभावित

सप्तरी, २७ पुस । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा पनि विश्वविद्यालयको बजेट पारित नहुँदा मधेश कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा.भगवान ठाकुरका अनुसार आर्थिक

प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ

उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण

मोरङ, ११ पुस । मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार

एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

काठमाडौं, ४ पुस । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय