Logo

राप्रपाले बागमतीका तीन सांसदलाई गर्‍यो पदमुक्त



काठमाडौं, ८ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका तीनजना सांसदलाई पदमुक्त गरेको छ ।

केन्द्रको निर्देशन अवज्ञा गर्दै मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले पदमुक्तको निर्णय लिएको हो।

उनीहरूलाई पदमुक्त गरेको पत्र राप्रपाले प्रदेशसभाका उपसभामुखलाई बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्