Logo
समाज
आज बडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना

काठमाडौं, २९ असोज । बडादशैंअन्तर्गत नवरात्रको पाँचौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौं, २७ असोज । नवरात्रको तेस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं, २६ असोज । बडादशैंअन्तर्गत आज नवरात्रको दोस्रो दिन । आज नवदुर्गामध्येकी दोस्रोस्वरूप माता ब्रह्मचारिणीको विधिवत् पूजा आराधना गरिन्छ । ‘ब्रह्म’ शब्दको अर्थ तपस्या वा ज्ञान हुन्छ र ‘चारिणी’को अर्थ

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं, २५ असोज । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दसैँको धार्मिक अनुष्ठान आरम्भ भएको हो । घटस्थापनाका अवसरमा आज घरघरमा

गरामनीको दुर्गा शक्ति पीठमा असोज २५ देखि पद्म महापुराण ज्ञान महायज्ञ

झापा, २२ असोज । बडादशैँको अवसर पारेर झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल गरामनीस्थित दुर्गा शक्ति पीठमा आयोजना हुने श्री पद्म महापुराण ज्ञान महायज्ञको तयारी पूरा भएको छ। असोज २५

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौं, १८ असोज । आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६ अक्टोबर ४ तारिख। असोज कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि, जितियापर्व र विश्व पशु दिवस । हिन्दूधर्मशास्त्र

बिर्तामोडमा नेपाली कपडा ब्राण्ड ‘चिनो’को वेयरहाउस सेल आजदेखि

झापा, १७ असोज । नेपाली कपडा ब्राण्ड ‘चिनो’ले दशैंलाई लक्षित गर्दै आजदेखि झापाको बिर्तामोडमा चारदिने ‘वेयरहाउस सेल’ आयोजना गर्दैछ । बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा आज असोज १७ देखि

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं, १७ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । नेपालगञ्जबाट

पढाइसँगै सामाजिक जिम्मेवारी सिकाउँदै बेल्स मोडल स्कुल, लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेतना

झापा, १२ असोज । झापाको बिर्तामोड–७ स्थित बेल्स मोडल स्कुलमा ‘लागू औषध दुर्वष्यन न्यूनीकरणमा विद्यार्थीको भुमिका’ विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। चेतना नेपाल परामर्श केन्द्रको आयोजना तथा बेल्स मोडल

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं, १२ असोज । २०८३ साल असोज १२ गते सोमबार सन् २०२६ सेप्टेम्बर २८ तारिख। असोज कृष्ण पक्षको द्वितीया तिथि। द्वितीया श्राद्ध परेको छ। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको