
काठमाडौं, १९ भाद्र । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको

काठमाडौं, १८ भाद्र । २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६ सेप्टेम्बर ३ तारिख। भदौ कृष्ण पक्षको पञ्चमी सप्तमी तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको

काठमाडौं, १७ भाद्र । आज २०८३ साल भदौ १७ गते बुधबार अर्थात् सन् २०२६ सेप्टेम्बर २ तारिख। भदौ कृष्ण पक्षको षष्ठी तिथि परेको आजको दिन हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक

झापा, १५ भाद्र । झापा भद्रपुरका मामाभान्जाको भारतको पश्चिम बंगालमा कारको ठक्करबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर–५, सुन्दरबस्तीका २५ वर्षीय भान्जा विजय सहनी र उनका ३१ वर्षीय मामा अशोक

काठमाडौं, १४ भाद्र । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुन: बाढीको सतह बढेको छ। आइतबार बिहानदेखि नदीमा बहाव बढेको र ठूलो आवाज सुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन

झापा, १३ भाद्र । झापाको बिर्तामोडमा ट्यांकरको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ। मृत्यु हुनेमा पाँचथरको साविक नागी गाउँपालिका–६ की ३२ वर्षीया गायत्री कट्टेल रहेको प्रहरीले जनाएको छ। बिर्तामोड

काठमाडौं, ११ भाद्र । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीसम्बन्धी प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी

काठमाडौं, १० भाद्र । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई

ओखलढुङ्गा, १० भाद्र । सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् तार सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। मङ्गलबार साँझ स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोले बनेको र खरको

काठमाडौं, ९ भाद्र । व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएपछि माइक्रो इन्स्योरेन्सका चारजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वित्तीय कारोबार र धितोपत्र तथा बीमा