Logo
मुख्य समाचार
त्रिशूली–३ ‘ए’को सुरुङबाट २ प्राविधिकको जीवितै उद्धार, अन्यको खोजी तीव्र

काठमाडौं, १९ भाद्र । बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल)भित्रबाट दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो

अमेरिकाले ३ महिनाका लागि बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराउने

काठमाडौं, १४ भाद्र । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज, यस्ता छन् मुख्य कार्यसूची

काठमाडौं, ९ भाद्र । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभा बैठकमा कानुन,

सरकारी कार्यालयमा नेपाली उत्पादनको प्रयोग बढाउन सरकारको नयाँ पहल

काठमाडौं, ४ भाद्र । प्रधानमन्त्री बालेन्द्र साहको निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीसँगको परामर्शपछि सरकारले सरकारी निकायको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पत्र जारी

गृह जिल्लामा ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेर आफू नेतृत्वबाट बिदा नहुने अडानलाई कायम राख्दै थप चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस

कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला आजदेखि: पूर्वसभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसको संस्थापनइतर समूहको तीन दिने राष्ट्रिय भेला आज (शुक्रबार) देखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदै छ। दिउँसो १ बजे आयोजना गरिने उद्घाटन सत्रमा

पत्रकार किशोर श्रेष्ठ पक्राउमा उपसभामुख रुवि कुमारीको अशाेभनीय स्टाटस, आलोचनापछि मध्यराति हटाइन्

काठमाडौं, २८ साउन । वरिष्ठ पत्रकार एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेलगत्तै सामाजिक सञ्जालमार्फत अशोभनीय टिप्पणी गरेकी प्रतिनिधिसभाकी उपसभामुख रुवि कुमारी ठाकुरले उक्त स्टाटस मध्यराति हटाएकी छन्। बुधबार

एमाले र नेकपाबीच प्रदेशमा कसरी हुन्छ भागबण्डा ?

काठमाडौं, २६ साउन । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको सहमति अनुसार तीन बुँदे सहमति कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

बालेन–रवि भेटवार्ता : सरकारको कामदेखि नियुक्ति र विदेश भ्रमणसम्म छलफल

काठमाडौं, २५ साउन । सरकार सञ्चालन र सत्ता साझेदारबीचको समन्वयलाई लिएर विभिन्न चर्चा भइरहेका बेला प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

गृहमन्त्री सुधन गुरुङले मागे माफी

काठमाडौं, २१ साउन । गृहमन्त्री सुधन गुरुङले माफी मागेका छन् । राष्ट्रियसभा बैठकमा प्रश्नको जवाफ दिने क्रममा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै उनले माफी मागेका हुन्। बैठकमा सांसदलाई गृहमन्त्रीलाई