Logo
मुख्य समाचार
बालेन–रवि भेटवार्ता : सरकारको कामदेखि नियुक्ति र विदेश भ्रमणसम्म छलफल

काठमाडौं, २५ साउन । सरकार सञ्चालन र सत्ता साझेदारबीचको समन्वयलाई लिएर विभिन्न चर्चा भइरहेका बेला प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

गृहमन्त्री सुधन गुरुङले मागे माफी

काठमाडौं, २१ साउन । गृहमन्त्री सुधन गुरुङले माफी मागेका छन् । राष्ट्रियसभा बैठकमा प्रश्नको जवाफ दिने क्रममा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै उनले माफी मागेका हुन्। बैठकमा सांसदलाई गृहमन्त्रीलाई

२७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, अब २४ घण्टाभित्रै छापिने

काठमाडौं, १ साउन । लामो समयदेखि सेवाग्राहीको टाउको दुखाइ बनेको स्मार्ट लाइसेन्सको ब्याकलग अन्त्य भएको छ। सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को २७ लाख थान छपाइ कार्य सम्पन्न गरेसँगै

कोशी प्रदेशमा कांग्रेस-एमाले सत्ता साझेदारी अन्त्य गर्ने कार्यदलको निर्णय

काठमाडौं, ३२ असार । मुलुकका प्रदेश सरकारहरूमा कांग्रेस-एमाले गठबन्धनमा आएको तीव्र ध्रुवीकरणका बीच कोशी प्रदेशमा पनि नेकपा (एमाले) सँग भइरहेको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय भएको छ। विराटनगरमा आज बसेको

मेची राजमार्गको राज दुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम, २९ असार । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राज दुवाली सडक खण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडक खण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक, समयमै काम सक्न आग्रह

काठमाडौं, २५ असार । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासका विविध विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग बालुवाटारमा विशेष छलफल गरेका छन्।

सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची असफल भयो : कांग्रेस

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले प्रतिवद्धता पूरा नगरेको स्पष्ट पारेको छ । कांग्रेसले सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची

लोकतन्त्रको रक्षाका लागि संयुक्त सङ्घर्ष आवश्यक : ओली

काठमाडौं, १६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि सबै लोकतन्त्रवादी,  तथा देशभक्त शक्तिबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा अघि बढ्नुपर्ने बताएका छन्। राजधानी प्रदेशस्तरीय निर्वाचन

रास्वपामा ठूलो संरचनात्मक फेरबदल: महिलालाई अनिवार्य स्थान, १५१ सदस्यीय केन्द्रीय समिति

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनअघि पार्टीको विधान संशोधन गर्दै संगठनलाई भुइँतहसम्म मजबुत बनाउने र समावेशितालाई थप संस्थागत गर्ने महत्वपूर्ण निर्णय गरेको छ। भरतपुरमा

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते काठमाडौंमा बसेको