Logo

प्रधानमन्त्री ओली अस्वस्थ, कार्यक्रम र भेटघाट रद्द



काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । उहाको घाँटीमा समस्या देखिएको बताइएको छ ।

अस्वस्थ भएसँगै प्रधानमन्त्रीले सबै भेटघाट र कार्यक्रम रद्द गर्नुभएको छ । प्रधानमन्त्री आज बालुवाटारमै आराम गरेर बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्