पोखरा, ३० कार्तिक । बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि रूपन्देही लगिएका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा ल्याइएइको छ ।
लामिछानेलाई यति एयरको विमानमार्फत पोखरा ल्याइएइको प्रहरीले जनाएको छ।
लामिछानेलाई गत मंगलबार रूपन्देही लगिएको थियो ।