Logo

राप्रपा अध्यक्ष लिङ्देन र चिनिया राजदूत सोङ्गबीच भेटवार्ता



काठमाडौं, ८ मंसिर ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका राजदूत चेन सोङ्गबीच आज भेटवार्ता भएको छ ।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा आसन्न चीन भ्रमणदेखि बीआरआई परियोजनाको विषयसम्म छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्