Logo

सिन्धुपाल्चोकमा भूकम्पको धक्का



सिन्धुपाल्चोक १८ भदौ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ।

मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो।

प्रतिक्रिया दिनुहोस्