Logo

सूर्यदर्शन सहकारीका पूर्वसचिव नकर्मी पुर्पक्षका लागि कारागार चलान



काठमाडौं, ५ भदौ । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाका पूर्व सचिव अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बचत रकम ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व सचिव नकर्मीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

नकर्मी यही भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ पर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्