Logo

अध्यक्ष ओली झापामा



झापा, ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरुसँग सघन भेटघाट र छलफलका लागि गृह जिल्ला झापा आइपुगेका छन् ।

तीन दिने झापा बसाईमा दुईवटा भेला र अरु सबै व्यक्तिगत भेटघाटमा उनको समय बित्नेछ । नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग सघन भेटघाट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्