Logo

अध्यक्ष ओली र पूर्व राजदुतहरुबीच छलफल



काठमाडौँ, ७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजदुतहरुसँग छलफल गर्दैछन् ।

होटल एभरेष्टमा भइरहेको कार्यक्रममा वर्तमान सरकारका कारण विथोलिदै गएका अन्तराष्ट्रिय सम्बन्धले के कस्ता दुरगामी असर गर्नसक्छन् भन्ने बारेमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

रिजालका अनुसार पूर्व राजदुत एशोसिएसनको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष ओली र विशिष्ट अतिथी पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली हुन् ।

प्रतिक्रिया दिनुहोस्