Logo

अध्यक्ष नेपाल भन्छन्: नेपालको राजनीतिमा व्यक्तिवाद हाबी



धनगढी, ६ कार्तिक । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेकाले गठबन्धनको अपरिहार्य भएको बताएका छन् ।

धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेपालले नेपालको राजनीतिमा व्यक्तिवाद हाबी भएको बताउँदै उनले त्यसको केन्द्रमा एमाले अध्यक्ष ओली रहेको आरोप लगाएका थिए ।

उनले गठबन्धन दलभित्र दोहोरो उम्मेदवारी परेका ठाउँमा सकभर मिलाउन प्रयास हुने र नभए मित्रवत प्रतिस्पर्धा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्