Logo

अन्तिम बलमा नन्दनले चाैका हानेपछि नेपाल र नेदरल्यान्ड्सकाे म्याच सुपर ओभरमा



काठमाडौं, २ असार। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल र नेदरल्यान्डसबिचको खेल सुपर ओभरमा गएको छ । नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछी खेल सुपर ओभरमा गएको हो ।

प्रतिक्रिया दिनुहोस्