Logo

अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउदै



काठमाडौं, २० फागुन । अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अफगानिस्तानको यू-१९ टिमले नेपाली युवा टिमसँग तीन खेलको सिरिज खेल्ने छ। अप्रिल ३, ६ र ९ मा मुलपानी क्रिकेट मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्