Logo

अब उच्च अदालतबाट न्याय हुन्छ होला: खाँण



काठमाडौँ, १ असार । नक्कली शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री बालकृष्ण खाँणले माथिल्लो अदालतमा न्याय पाउने अपेक्षा गरेका छन् ।

अदालतबाट बाहिरिने क्रममा खाँणले भने,’अब उच्च अदालतबाट न्याय हुन्छ होला ।’

शुक्रबार जिल्ला अदालतले उनीसहित १६ जनालाई पूर्पक्षका लागि कारागार चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्