Logo

अमेरिकामा उड्न लागेको विमानमा अचानक आगो सल्कियो, यात्रुको भागाभाग (भिडिओ)



काठमाडौं, ११ साउन । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकन एयरलाइन्सको उडान ३०२३ विमानको पछाडिको भागमा आगो लागेको हो।

घटना स्थानीय समयअनुसार शनिबार दिउँसो २:४५ बजेको हो। मियामी जाँदै गरेको उक्त विमानको ल्यान्डिङ गियर फेल भएको हो।

विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबैलाई आपत्‌कालीन स्लाइडमार्फत बाहिर निकालिएको थियो।

सार्वजनिक भिडिओमा बालबालिकासहित यात्रुहरू आत्तिएर स्लाइडबाट बाहिर निस्किएको देखिन्छ। धि जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्