Logo

अमेरिकी उपविदेश मन्त्री नुल्यान्डले भेटिन् ओलीलाई



काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सयुक्त राज्य अमेरिकाका कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नूल्यान्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरूको भेटवार्ता भएको हो ।

भेटमा दुई देशको हितका र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्