Logo

अर्थ सचिवको जिम्मेवारी पुस्करलाई



काठमाडौँ, २७ साउन । सरकारले अर्थमन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी पुष्करलाई दिएको हो ।

यसअघिका अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको थियो । राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्