Logo

आज ऋषि पञ्चमी मनाइँदै



झापा, १६ भदौ । आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ ।

आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् ।

ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्