Logo

आज २०८२ साल चैत २२ गते आईतवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारमा कुनै कुरालाई लिएर मनमा असन्तोषको भावना जागृत हुनेछ। योग्यताको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

विद्यार्थीहरूको शैक्षिक क्षेत्र फराकिलो हुनाले तर्कशक्तिमा वृद्धि हुनेछ। विवादास्पद विषय वस्तुबाट टाढा रहनुहोस्। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्वास्थ्यलाई लिएर खानपिनमा सतर्कता अपनाउनुहोस्। मन अशान्त रहनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। पारिवारिक समस्याले काम समयमा समापन गर्न नसकिएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आँटेको कार्य सिध्द हुनेछ। उच्च अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। नोकरी वा पेशामा कामको तारिफ हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अनावश्यक काममा अल्मलिदा कार्यक्षेत्रमा पछि परिनेछ। नयाँ वस्त्र आभूषण आदिले सौन्दर्यमा निखार आउनेछ। वाणीमा संयमता र स्पष्ट संवादले परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

परिवारको साथ मिल्नाले मनोबल उच्च रहनेछ। सेवामूलक कामले मान प्रतिष्ठा दिलाउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। दिन मनोरञ्जनात्मक रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

परिवारको साथ मिल्नाले मनोबल उच्च रहनेछ। सेवामूलक कामले मान प्रतिष्ठा दिलाउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। दिन मनोरञ्जनात्मक रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

लगनशीलताले कार्यक्षेत्रमा सफलता पाइनेछ। कानुनी पक्ष मजबुत रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लगनशीलताले कार्यक्षेत्रमा सफलता पाइनेछ। कानुनी पक्ष मजबुत रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यर्थको काममा समय व्यतित हुनेछ। धार्मिक स्थलहरूमा भ्रमण र दान आदि गरेर पुण्य आर्जन गर्न सक्नुहुनेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ८ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अवसरको लागि मेहनत धेरै गर्नुपर्ला। लोकाचारको मात्र पछि लाग्दा अरुले फाइदा उठाउनेछन्। धर्मकर्ममा मन लाग्नेछ। प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्