Logo

इन्डोनेसियामा फुटबल खेलका क्रममा झडप: १ सय २७ जनाको मृत्यु



इन्डोनेसिया, १६ असोज । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ ।

पूर्वी जाभा प्रान्तमा आज भएको फुटबल खेल हेर्न जम्मा भएको भिडमा भागदौड मच्चिँदा १ सय २७ जनाको मृत्यु भएको र १ सय ८० जना भन्दा धेरै घाइते भएका प्रान्तका प्रहरी प्रमुखको भनाइ उद्धृत गर्दै समाचार संस्था रोयर्टसले जनाएको छ ।

खेलमा पराजित हुने पक्षका समर्थकहरूले आक्रमण गरेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्