Logo

इमेज सहकारी ठगी प्रकरण : मेयर नेपाली कारागार चलान



पोखरो, १२ जेठ । पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।

आज जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

मेयर नेपालीले सहकारीको २ अर्ब अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्