इलाम, ५ मंसिर । इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पछि पार्दै कांग्रेसका डब्बरबहादुर खड्काले अग्रता बनाएका छन् ।
अहिलेसम्म छ सय ७० मत गन्दा कांग्रेसका खड्काले तीन सय ४२ र एमालेका नेम्वाङले दुई सय ७५ मत प्राप्त गरेका छन् ।







