Logo

उत्तर कोरियाद्वारा जापानको सागरमा क्षेप्यास्त्र प्रहार



सोल, मे २४ बैशाख,(एएफपी) । उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ।

पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्