Logo

उपप्रधानसहित गृहमन्त्रीमा मेरो दाबी: रवि लामिछाने



फाइल तस्बिर

काठमाडौँ, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो गृह मन्त्रालयमा दाबी रहेको बताएका छन् ।

सत्ता गठबन्धनको बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले आफूले उपप्रधानसहित गृह मन्त्रालयमा दाबी राखेको बताए ।

उनले काम गर्नका लागि सरकारमा गएको भन्दै परिणाम देखिने गरी काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्