Logo

उपसभामुखको निर्वाचनका लागि मिति तोकिँदै



काठमाडौँ २९ असार । लामो समयदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि बुधबार दिन र समय तोकिने भएको छ।

सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम उपसभामुख चयनका लागि समय र दिन (कार्यतालिका) तोक्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्