Logo

उपसभामुख चयनका लागि मतदान सुरु



काठमाडौँ, ३१ असार । उपसभामुख चयनका लागि मतदान सुरु भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा उपसभामुखका लागि मत विभाजन सुरु भएको हो ।

उपसभामुखका लागि गठबन्धनकातर्फबाट कांग्रेस सांसद पुष्पा भुसाल गौतम र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)बाट विद्या भट्टराईको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्