Logo

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि जाँचबुझ



काठमाडौँ, १४ वैशाख । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बनेकाहरुको विरोधमा परेका उजुरीमाथि आजदेखि जाँच सुरु हुने भएको छ ।

आज र भोलि जाँचबुझ गरिने, १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारको विरोधमा हिजो ठाउँठाउँमा दाबी विरोधको उजुरी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्