Logo

एजेन्डा मिल्नेसँग गठबन्धन हुन्छ: गुरुङ



काठमाडौँ, ७ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आसन्न निर्वाचनमा गठबन्धन गर्न चाहनेहरूका लागि ‘ढोका खुला रहेको’ बताएका छन् ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालमा बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसित उनले एजेन्डा मिल्नेसँग गठबन्धन गरिने बताए ।

“गठबन्धन गर्न चाहनेका लागि ढोका खुला छ,” उनले भने, “एजेन्डा मिल्नेसँग गठबन्धन हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्