Logo

एमालेको टिकट अस्वीकार गरेका प्रभु साहको चुनाव चिन्ह हातेकल



रौतहट, २६ असोज । नेकपा एमालेबाट विद्रोह गरेर रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पाइप (हातेकल) कायम भएको छ ।

निर्वाचन आयोगले बुधबार साहलाई ह्याण्ड पाइप चुनाव चिह्न दिएको छ । एमालेले पार्टीको चुनाव चिन्हबाट उम्मेदवार हुन टिकट दिए पनि साहले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्