काठमाडौँ, १५ फागुन । सत्तासाझेदार दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको ‘ग्रासरुट’ अभियानबारे छलफल हुनेछ । पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा समेत छलफल हुने बताइएको छ ।







