Logo

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौँ, १९ असार । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ ।

उक्त बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्