Logo

एमालेले कात्तिक १४ गते चियापन गर्ने



काठमाडौँ, ३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड वडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

उनले यही कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने भएका हुन् ।

चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गगन विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्