काठमाडौँ, १८ असार । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
उक्त बैठकमा आगामी संघीय चुनावको तयारी तथा समसायिक विषयमा छलफल हुने छ ।