Logo

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या, बसेर सम्बोधन गर्दै



काठमाडौँ, १२ जेष्ठ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै सरकारको नीति तथा कार्यक्रममाथि बसेर सम्बोधन गर्न सुरु गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा उनी प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका हुन् ।

उनले सुरुवातमा नै बसेर सम्बोधन गर्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्