Logo

एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता



झापा, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

झापाका पाँच निर्वाचन क्षेत्रमा राप्रपा र एमालेबीच तालमेल भएको छ ।

प्रतिक्रिया दिनुहोस्