Logo

एमाले अध्यक्ष ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट



काठमाडौँ, ९ साउन । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या म्युनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान उनीहरूबीच एमाले मुख्यालय च्यासलमा भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

यही साउन ७ गते नेपाल आएका युआनले राष्ट्रपति रामचन्द्र पौडेलसहित दलका नेताहरूसँग शिष्टाचार भेट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्