Logo

एमाले महासचिव पाेख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी



दाङ, ८ मंसिर । दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी भएकी छन् ।

पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी भएकी हुन् ।

शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी छन् भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् ।

चुनावको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्