Logo

एयर इन्डियाको विमान दुर्घटना : पाँचजना होस्टलका विद्यार्थीको मृत्यु



काठमाडौं, २९ जेठ । भारतको अहमदाबादस्थित बीजे मेडिकल कलेजमा एयर इन्डियाको उडान दुर्घटनाग्रस्त हुँदा पाँच जना मेडिकल विद्यार्थीहरूको मृत्यु भएको खुलेको छ ।

आज लण्डनका लागि अहमदावाद विमानस्थलबाट उडे लगत्तै दुर्घटना भएको जहाज मेडिकल कलेको होस्टलमा गएर ठोक्किँदा पाँजजनाको विद्यार्थीको मृत्यु भएको हो । दुर्घटनामा धेरै विद्यार्थी घाइते एका छन्

प्रतिक्रिया दिनुहोस्