Logo

एसपिपीको ‘च्याप्टर क्लोज’ भइसक्यो: परराष्ट्रमन्त्री खड्का



काठमाडौँ, ३ असार । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को च्याप्टर क्लोज भइसकेको बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन्

एसपिपीमा सहभागी हुने सरकारको स्वीकृृतिमा सेनाले पत्र पठाएको बाहिरिएपछि मन्त्री खड्कासहित प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई संसदीय समितीले बोलाएको थियो। बैठक जारी छ।

प्रतिक्रिया दिनुहोस्