Logo

कमल थापाले गरे दुई प्रदेश अध्यक्ष मनोनीत



झापा, १९ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् ।

उनले पार्टीको विधान बमोजिम प्रदेश नं.१ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल(रुपन्देही)लाई मनोनयन गरेका राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्