Logo

कमल थापाले राजतन्त्र छोडेकोले एमालेको साथ: पोखरेल



काठमाडौँ, २ बैशाख । नेकपा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको विषयका विभिन्न टिप्पणीहरू आइरहेको बेला महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको प्रष्टिकरण दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले विखण्डनलाई छोड्दा सिके राउतलाई,हिंसालाई छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक भएको उल्लेख गरेका हुन् । उनले ‘सूर्य चिन्ह अरु दलले स्विकार्नु राम्रो कुरा भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्