Logo

कर्मचारीको तलब बढ्यो



काठमाडौँ, १५ जेष्ठ । सरकारी कर्मचारीको तलब बढेको छ ।

आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ ।

महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्